नवलपरासी । नवलपरासी पूर्वमा बेवारिसे शव फेला परेको छ।
बिनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल भारत सीमा क्षेत्रमा रहेको ब्यारेजपुलमुनी तैरिरहेको अवस्थामा शव फेला परेको हो।
हाल नाम थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
दाहिने हातमा बिनोद लेखेको ट्याटु रहेका ती पुरुषको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
उक्त शव परीक्षणको लागि मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी पूर्वमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै