एजेन्सी । अमेरिकाको टेक्ससमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको संख्या ७८ पुगेको छ।
रोयटर्सका अनुसार आइतबारसम्म बाढीमा बेपत्ताको संख्या पनि ४१ पुष्टि भएको छ।
अधिकारीहरूका अनुसार ग्वाडालुप नदीमा शुक्रबार अचानक आएको बाढीले टेक्सस राज्यमा विनाश भएको छ।
सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ।
बाढीले टेक्सस राज्यका धेरै क्षेत्र डुबानमा परेका छन्। मानिसहरूको बिजोग भएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २३ असार २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च