काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रबि लामीछाने सहकारी ठगीको आरोपमा अनुसन्धानका लागी प्रहरी हिरासतमा छन्।
सहकारी बचत रकम ठगि आरोपमा प्रकाउ परेका उनि अहिले भैरहवा कारागारमा छन् भने अदालतीय कारबाहीको प्रक्रिया बहसको क्रममा रहेको छ ।
तर पार्टी भने अदालतलाई समेत प्रभाव पार्ने गरी लामिछानेको समर्थनमा हस्ताक्षर अभियानमा जुटेको छ । हस्ताक्षर अभियानमा उत्साहजनक रुपमा सर्वसाधारण सहभागी भएपनी कानुनबिद्दहरुले यसलाइ कानुनी प्रक्रियामा रहेको व्यक्तिको पक्षमा यस्ता कार्यक्रम गर्न नहुनेमा जोड दिन्छन् ।
रास्वपाले भने पार्टी सभापति माथि राजनितिक प्रतिशोध साधिएकाले हस्ताक्षर अभियान चलाउनु परेको जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी