काठमाडौँ । भारतले आफ्ना देशका नागरिकहरूसँगै उद्धार गरेर दिल्ली ल्याएका ६ नेपालीहरू नेपाल फर्किएका छन् ।
उनीहरू सबै बुटवलका नेपाली भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार सबैभन्दा पहिले उद्धार गरिएर दिल्ली ल्याइएकाहरू गणेशप्रसाद पोखरेल र सुमन गैरे हुन् । अरु चार जनाको भने थर खुलाइएको छ ।
उनीहरूको नाम गायत्री, उत्सव, सागर र बुद्धि भएको बताइएको छ । इरान र इजरायल युद्धमा अमेरिकी तथा कतारी समन्वयमा युद्ध बिराम घोषणा भएपछि नेपालीहरू दिल्ली हुँदै नेपाल आउन लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता