काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्ने तय भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ असारमा सचिवालय बैठक बस्नेछ ।
उनका अनुसार यो सचिवालयले विधान महाधिवेशनबारे निर्णय गर्नेछ । एमालेले आगामी २०-२२ भदौमा विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनको एजेन्डा, तयारी लगायतबारे सचिवालय बैठकबाट निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न