चितवन । चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको पहाडी भेग इच्छाकामना गाउँपालिका-१ क्याङसिराङका ५१ वर्षीय बिरू चेपाङको चट्याङले लागेर मृत्यु भएको हो ।
बुधबार मध्यान्ह भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गरेका बिरूमाथि बाटोमै चट्याङ परेको थियो ।
चट्याङका कारण बिरूको घटनास्थथलमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । उनका अनुसार दिलबहादुर चेपाङ सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
गुल्मीमा चट्याङ लागेर ३ जना घाइते
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते