काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । स्थानीय पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष प्रचण्ड क्षेत्रीय भ्रमण अन्तर्गत उक्त ताल पुगेका हुन् ।
उनले तालको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासका लागि आवश्यक पहल तथा सहयोग प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना