एजेन्सी । जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव फेरि बढेको छ।
जसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चिन्तित भएका छन्।
ट्रम्पले भने, "म भारतसँग धेरै नजिक छु र म पाकिस्तानसँग पनि धेरै नजिक छु। उनीहरू हजारौँ वर्षदेखि कश्मीरका लागि लडिरहेका छन्। कश्मीर मुद्दा हजारौँ वर्षदेखि चलिरहेको छ र सायद त्योभन्दा पनि लामो समयदेखि।"
"पहलगाममा एउटा नराम्रो आक्रमण (आतंकवादी हमला) भएको थियो र त्यो सीमामा १५०० वर्षदेखि तनाव छ। यो त्यस्तै छ, तर मलाई विश्वास छ कि उनीहरूले यसलाई कुनै न कुनै रूपमा समाधान गर्नेछन्। म दुवै नेताहरूलाई चिन्छु। पाकिस्तान र भारतबीच धेरै तनाव छ," उनले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता