काठमाडौँ । 'जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको टाेली कपिलवस्तु पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली हिजो साँ झ नै कपिलवस्तु पुगेको छ । आज बिहान प्रचण्डसहितको टोलीले बाणगैगा नगरपालिकामा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ ।
मर्निङ वाकमा पूर्व राष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटा लगायत स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?