काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख नौ गते देशभर पार्टी स्थापना दिवस मनाउने भएको छ । महासचिव घनश्याम भुसालले सातै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई पत्र लेख्दै उक्त दिन पार्टी स्थापना दिवस मनाउन सर्कुलर पठाएका हुन् ।
‘काठमाडौं उपत्यकाको हकमा उपत्यकामा केन्द्रीय कार्यालयको आयोजनामा कार्यकर्ता भेलाका साथ उक्त कार्यक्रम गरिनेछ’, भुसालले भने, ‘स्थानीय अवस्थाअनुसार विचार, गोष्ठी, र्यालीसहित विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रहरु हुनेछन् ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय