काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीले आगामी वैशाख १७ गतेका लागि बैठक आह्वान गरेको हो। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त दिन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेगरी आह्वान गरिएको जानकारी दिए ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहने बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनर्स्थापना वा राजनीतिक परिस्थिति स्वीकार्नेबारे काँग्रेस केन्द्रीय समितिले निर्णय गर्ने