काठमाडौँ । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली काँग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ।
बैठक आज दिउँसो ललितपुरको कुपण्डोलमा बस्न लागेको हो । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनर्स्थापना वा राजनीतिक परिस्थिति स्वीकार्नेबारे काँग्रेस केन्द्रीय समितिले निर्णय गर्ने
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान