काठमाडौँ । शुक्रबार राजधानीमा हुने प्रदर्शनका कारण संसदको अर्थ समितिको बैठक स्थगित भएको छ । बिहान १० बजे बस्ने तय भएको बैठक स्थगित भएको हो ।
समितिको आगामी कार्ययोजनाबारे छलफल गर्ने गरी बोलाइएको बैठक बोलाइएको थियो । तर, राजधानीमा हुने प्रदर्शनका कारण उपस्थित हुन असहज हुने भन्दै समिति सदस्यहरूले भनेपछि बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान