गुजरात । भारतको गुजरातमा मंगलबार लगातार दुईवटा भूकम्प गएको छ । त्यहाँको कच्छ जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प अनुसन्धान संस्थानले जानकारी दिएको हो । बिहान ११ बजेर १२ मिनेट जाँदा ३ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको रापरबाट १६ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो ।
त्यसको एक मिनेटपछि पुनः २.८ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो । यसको केन्द्र भचाऊदेखि उत्तर–पूर्वमा थियो । भूकम्पपछि जिल्ला प्रशासनले सबै क्षेत्रमा सतर्कता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते