बुटवल। रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले सडकको किनारस्थित खेतमा परालले छोपिएको अवस्थामा शव फेला परेको बताए ।
अन्दाजी ३०/३५ वर्षकोजस्तो देखिने महिलाको शव भेटिएको उनले बताए । उनको हत्या भएकोजस्देतो खिएको प्रहरीले बताएको छ । ‘अन्दाजी ३०/३५ वर्षकी महिलाको शव फेला परेको हो । पहिचान खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘घटनास्थलबाट मोबाइल बरामद भएको छ । हामी अनुसन्धान गर्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव