नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो ।
भूकम्पको धक्काका कारण धेरै क्षेत्रका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए। यद्यपि, अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का