काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेश सम्बन्धी कार्य शुक्रबारको सम्भावित कार्यसूचीमा छैन ।
दिउँसो १ बजे बस्ने बैठकमा ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश हुनेछ ।
यस्तै, विधायन विधेयक पारित गर्ने कार्यसूची छ ।
अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू सम्बन्धी प्रतिवेदन पेश गर्ने पनि सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित
प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित
प्रधानमन्त्री बाहिरिएपछि प्रतिनिधि सभामा वादविवाद