काठमाडौँ । अर्थ समितिमा छलफल भइरहेको विधेयक सरकारले अध्यादेश मार्फत ल्याएको भन्दै वर्षमान पुनले ध्यानाकर्षण गराएका छन् । आज अर्थ समितिको बैठक सुरु हुनासाथ पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए ।
उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो । तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो ।’सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।
समितिका सभापति सन्तोष चालिसेले यस विषयमा ध्यानाकर्षण भएको र अर्थ मन्त्रालयबाट छलफल भइरहेको विधेयक अध्यादेशमार्फत आएको भनेर जानकारीको पत्र आएको बताए ।विपक्षी दलको बैठक बिहीबार फेरि बस्ने

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह