काठमाडौं । काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार बिहान ९ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।यसबारे थप विवरण भने आउन बाँकी छ ।
यसअघि मंगलबार बिहान चीनको तीब्बत केन्द्रबिन्दु भएको भूकम्प काठमाडौंसहित पूर्वी नेपालमा धेरै ठाउँमा धक्का दिएको थियो ।
केन्द्रबिन्दु रहेको तीब्बतमा भूकम्पले १२६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते