काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको हो ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको हो ।
जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग