विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगरस्थिति कोइराला निवास पुगेका छन् । यो घर पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाको हो । यो अहिले उनका नाती डाक्टर शेखर कोइरालाको भागमा परेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलनमा सहभागी हुन विराटनगर आएका देउवा शनिबार बिहान कोइराला निवास पुगेका हुन् । मातृका अर्का नाती सशांक कोइरालासँग कोइराला निवास पुगेर उनी केही समय बरन्डामा बसेका थिए । उनी पुग्दा डा. शेखर कोराला भने घरमा थिएनन् ।
उनी कोशी प्रदेश सम्मेलनमा दोस्रो वरीयता नपाउने भएपछि सम्मेलन बहिष्कार गर्दै चितवन पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !