काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले त्रिविमा रानजीति भागवण्डा अन्त्य गरी मेरिटोक्रेसिको आधारमा डीन, डाइरेक्टर र क्याम्पसप्रमुख नियुक्ति गर्ने घोषणा गरेर विज्ञापन प्रकाशित गरेको चार महिना पुग्दा पनि कुनै पदमा नियुक्ति हुन सकेको छैन् । उपकुलपति प्राडा बरालको लहडका कारण डीन नियुक्तिमा ढिलाइ भएको हो ।
त्यति मात्रै नभई क्याम्पस प्रमुख, त्रिवि योजना निर्देशनालय र तीन अनुसन्धान केन्द्रको निर्देशकको नियुक्ति पदाधिकारीकै कारण अड्किएको छ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १९ मंसिर २०८१, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो