काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपतिले लागू गरेको सैनिक कानून अन्त्यकाे पक्षमा सदनमा बहुमत जुटेकाे छ । बेलायती समाचार एजेन्सी रोयटर्सको समाचार अनुसार ३०० सांसद उपस्थित भएकोमा १९० ले सैनिक कानून अन्त्यको पक्षमा मत दर्ज गरेका थिए ।
राज्यको कार्यकारीको एक निर्णय र व्यवस्थापिकाको अर्को निर्णय भएपछि दक्षिण कोरियामा राजनीतिक र कानूनी सकस सुरु भएको छ । राष्ट्रपति योन सुल यि ओलले मंगलबार राति गरेको घोषणापछि सदनमा सेना गएर झ्याल फोडेको तस्बिर र भिडिओ सामाजिक सन्जालमा भाइरल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियाको दक्षिण कोरियाको विजयी शुरूआत
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी