जर्कार्ता । इन्डोनेसियामा मुसलधारे वर्षाका कारण गएको बाढी र पहिरोमा परेर मर्नेको संख्या २७ जना पुगेको छ । उत्तरी सुमात्रा प्रान्तका विभिन्न ठाउँमा मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको छ ।
सप्ताहन्तमा यी बाढी र पहिरोमा परेर कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय प्रकोप एजेन्सीको तथ्याङ्कले देखाएको थियो । यसैबिच पर्यटकहरू सबार एउटा मिनिबस पहिरोमा पुरिँदा अरू ७ जनाको मृत्यु भएको बताइएको छ । योसँगै मर्नेको संख्या २७ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु