काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सीआईबीको कार्यालय पुर्याइएको छ । भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्याएर अहिले स्वास्थ्य चेकजाँजका चिरायू अस्पताल लगिएको छ ।
मेडिकल गरेर उनलाई साइबर ब्युरो लैजाने तयारी छ । त्यसपछि म्याद थप गर्न प्रहरीले अदालत लग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ