काठमाडौँ। पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । आज आइतबार भएको तेस्रो तथा निर्णायक खेल ८ विकेटले जित्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो ।
जितका लागि १ सय ४१ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोली अस्ट्रेलिया पाकिस्तानसँग घरेलु मैदानमै स्तब्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए