वासिङ्गटन । दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको ज्यान गएको छ ।
साउथ क्यारोलिनामा पनि ३० जनाको मृत्यु भएको छ । जर्जियामा २५, फ्लोरिडामा ११, टेनेसीमा ४ र भर्जिनियामा थप २ जनाको मृत्यु भएको बताइएको छ । आँधीको प्रभावबाट उब्रिन हप्तौँ, महिनौं र वर्षौ लाग्ने नर्थ क्यारोलिनाका महान्यायाधीवक्ता जोश स्टेनले भनेका छन् ।
कयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताइरहेका छन् । क्यारोलिनामा सयौँ बाटो अझै पनि बन्द छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द