काठमाडौ । गोरखाबाट काठमाडौंका लागि छुटेको एउटा बस तीन दिनदेखि सम्पर्कविहीन भएको छ ।
शुक्रवार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको गोरखा प्रहरीले जनाएको छ ।
उक्त बस शुक्रवार राति १० बजे धादिङको नौबीसेसम्म आएपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ । उक्त बस लापुबेसीबाट बिहान ७ बजे छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु