काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन माओवादीका सांसदहरूले फिर्ता लिएका छन् । आज बैठक बसेर कोशी प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिइएको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रदेशसभा सचिवालयलाई पत्र पठाएर माओवादीले समर्थन फिर्ताको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित