काठमाडौँ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारा बहादुर निरौला नियुक्त भएका छन् ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । एक महिना अघि योजना आयोगका उपाध्यक्ष पद बाट राजीनामा गरेसँगै सो पद रिक्त रहेको थियो ।
उपाध्यक्षमा नियुक्त निरौला यस अघि सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन