दैलेख । दैलेखमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।
शनिबार साँझ परेको चट्याङले महावु गाउँपालिका–२, पिपलपाटा निवासी ३० वर्षीय डिल बहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएका हुन्।
यस्तै भगवतीमाई गाउँपालिका–१, राँका भन्ने ठाउँका २६ वर्षीय रेमश थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु