एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेन भ्रमणमा जाने भएका छन् ।
राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको निमन्त्रणामा मोदी युक्रेन भ्रमणमा जान लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् १९९१ मा युक्रेन छुट्टै राष्ट्र बनेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।
युक्रेनअघि मोदी अगस्ट २१ र २२ मा पोल्याण्डमा हुनेछन् । पछिल्लो ४५ वर्षमा भारतीय प्रधानमन्त्रीको पोल्याण्ड भ्रमण यो पहिलो हो ।
मोदीले गत महिना रुसको भ्रमण गरेका थिए । मोदीले जुलाई ८ र ९ मा रुसको भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई
नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी
मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
पाँच देशको भ्रमण गर्दै मोदी
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै