पोखरा । पोखरामा आज (सोमबार) बिहान विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ।
सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलानेर पल्टिएको वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
अहिले प्रहरी र स्थानीयले विद्यार्थीहरूको उद्धार गरिरहेका छन्। घाइतेलाई अस्पताल पठाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते