झापा । झापामा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा कमल गाउँपालिका वार्ड नं २ का ४६ वर्षीय राजन खड्का रहेका छन्।
मंगलबार बिहान ७ बजे घरबाट खेततर्फ जाने क्रममा खड्कालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
गम्भीर घाइते भएका खड्कालाई दमकको आम्दा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु