काठमाडौँ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
२२ वर्षीय प्रहरी जवानले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन्। यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या