काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सडक डिभिजन कार्यालयको सहमतिबेगर न्युरोड सडकको सिमाना घटाएर फुटपाथ बिस्तार गर्न लागेपछि सडक विभागले आजबाट थप एक्सन लिने भएको छ।
क्षेत्रअधिकार बाहिर गएर सडक खन्न थालेपछि आक्रोशित डिभिजन सडक कार्यालय काठमाडौंले तीन दिनअघि यही १६ गते जवाफ दिन पत्राचार गरेको थियो।
आज चार दिन पुगेको छ। कामपाले आज आइतबार सडक भत्काएको विषयमा जवाफ दिनुपर्नेछ। जवाफ नदिएमा डिभिजन सडक कार्यालयले थप कारबाही गर्ने प्रक्रिया अघि बढाउने छ।
डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीले कार्यालयले काटेको पत्रको आज जवाफ आउनुपर्ने बताए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २० जेठ २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१