काठमाडौं। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।बैठक अपरान्ह ३ः३० बजे प्रदेश सभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रम प्रस्तुत हुँदै
बागमती प्रदेश सभा: दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
बागमती प्रदेश सभा चैत २४ गते बस्ने
बागमती प्रदेश सभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
बागमती प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेश सभाको बैठक अनिश्चित