काठमाडौं। साढे दुई किलो कोकिनसहित तीन जनालाई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना युगाण्डा र एक जना भारतीय नागरिक छन् ।
उनीहरूले इथियोपियाबाट दुई किलो परिमाणको कोकिन नेपाल ल्याएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार कोकिनसँगै अन्य लागूऔषध बरामद गरिएको छ ।ब्यूरोले आज एक बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ