काठमाडौं। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगेका छन् ।मंगलवार अपरान्ह ३ बजे संसद् भवन पुगेका हुन् ।
संसद् भवनमा राष्ट्रपति पौडेललाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले स्वागत गरे ।
संघीय संसद्को संयुक्त सदनको बैठकमा राष्ट्रपति पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
संसद् भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत उच्च सरकारी अधिकारी र कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय