काठमाडौं। अज्ञात समूहले सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको हत्या गरेको छ । अज्ञात समूहले बैंकको फत्तेपुर शाखाका सुरक्षा गार्ड पर्शुराम फुयालको हत्या गरेको प्रहरीले जनाएको छ ।उनीमाथि खुकुरी प्रहार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या