काठमाडौँ । मनाङको नासो गाउँपालिका-७ सामुदायिक चौँरी गोठमा चौँरी हेरचाह गरी बस्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता गोरखाको आरूघाट गाउँपालिका-३ स्वाँरा गाउँ बस्ने ४२ वर्षीय अमर बहादुर आले सोही ठाउँ कुहिरे फाँटस्थित बुढीगण्डकी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ गोरुसिंगेस्थित तिलौराकोट साझेदारी वन नजिक सडकको कलभर्ट मुनी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ बर्सिया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला
काठमाडौमा एक व्यक्ति मृत फेला
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला