कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०८२, ०८ : ३३
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

धनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस