काठमाडौ । सरकारका केही सचिवहरूले ऐन नियम र कानुनअनुसार गर्नुपर्ने कामसमेत गर्न छोडेका छन्।
ती केही सचिवहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रास देखाउँदै आफ्ना विभागीय मन्त्रीहरूलाई समेत आतंकित पार्ने र काम गर्दा अख्तियारको फन्दामा पर्ने भन्दै जिम्मेवारी पन्छाउने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार केही सचिवले अख्तियारले कामै गर्न नदिएको भन्दै मन्त्रीसमक्ष गलत ब्रिफिङ गर्ने गरेको र सोही अधारमा मन्त्रीले समेत यो विषयलाई मन्त्रिपरिषद्मा उठाउने गरेका छन्। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ बैशाख २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन