काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।
आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।
आयोगका प्रमुख आयुक्त राईले संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष गरेको राष्ट्रपति कार्यालय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही
अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट
पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो
भिजिट भिसा दुरुपयोग काण्डमा अख्तियारको ‘क्लोज इन’ : तीर्थराज भट्टराईसँग लगातार बयान, डिजिटल प्रमाण संकलन
अख्तियारले भ्रष्टाचारको मुद्दामा टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न पाउने
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा