बाँके । बाँकेमा प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार (चैत १ गते) सार्वजनिक गरेको विवरण अनुसार गत फागुन २७ र २८ गते गरी स्रोत नखुलेको १ करोड ५६ लाख २८ हजार ३ सय रुपैयाँ बरामद गरेको हो।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर, नेपालगन्ज उपमहानगरपालिका–२, पुष्पलाल र नेपालगन्ज उपमहानगरपालिका–१ सानिमा बैंकनजिकबाट बरामद उक्त रकमसहित सो रकम कारोबारमा संलग्न आरोपमा प्रहरीले ८ व्यक्तिलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ