काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् ।माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो । उनले काँग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन् ।
शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रिय सभा अध्यक्षको पदभार सम्हाल्नुअघि उनले सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा जाँदै
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल
संविधान कार्यान्वयनमा अप्ठ्यारा भेटिए विकल्प खोज्न सकिन्छ : राष्ट्रिय सभा अध्यक्ष