काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गरेका छन् । उनले नयाँ मन्त्रिपरिषद् पनि गठन हुने उनले बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिनेछ ।’ अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको बजेट परम्परागत, लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव छैन : सुरेन्द्र पाण्डे
पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यकः सुरेन्द्र पाण्डे
'८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’: सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'