काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रक्रिया अन्तरगत आइतबार अन्तरवार्ता हुने भएको छ । सर्टलिस्टमा परेका १४ जनाको आइतबार अन्तर्वार्ता हुने भएको हो ।
कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले सो तयारी गरेको हो। यसअघि फागुन २ गते १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण भइसकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सबै जनाको अन्तर्वार्ता सकेर फागुन तेस्रो साताभित्र उपकुलपति नियुक्ति हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय