काठमाडौ । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक २.२२ अंकले बढेको छ । यससँगै सूचक २०६३.९२ विन्दुमा आएको छ । यो सेसनमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसैगरी कुल ५३ वटा कारोबार भएको छ भने २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार