काठमाडौ । नेपाल प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड आठ लाखभन्दा बढी विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुलाब सिंह, रिसब पावा र गौरव चोपडा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमुद ढुंगेलले लोकान्तरलाई जानकारी दिए ।
‘क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो,’ उनले भने, 'उनीहरूको साथबाट एक करोड आठ लाख नौ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ